उदायमान युवा कलाकारहरुले ल्याए गीति एल्बम “बैंस” (भिडियो सहित)

विकल्प न्यूज/बेनी मंसिर २२ गते । बेनीका युवा कलाकारहरुले फेरी नयाँ गीति एल्बम “बैंस”सार्वजनिक गरेका छन् । गीतमा अमित विश्वकर्मा र निर्मला गर्बुजाको स्वर रहेको छ । लय अमित विश्वकर्माको छ । भने शब्द नकुल ढकालको छ । यसलाई एरेन्ज बीबी अनुरागीले गर्नुभयको हो । एकिन्द्र सारा शंकरको निर्देशन, करण चैसिरको छायांकन, मनोज कार्कीको सम्पादन रहेको … Continue reading उदायमान युवा कलाकारहरुले ल्याए गीति एल्बम “बैंस” (भिडियो सहित)